Wednesday, September 5, 2012

WCL Div 4: Live Updates; Nepal vs Malaysia

Nepal vs. Malaysia (08:15 am NST)
ICC World Cricket League
Division Four, Kuala Lumpur, Malaysia
06 Sept 2012
Match scheduled to begin at 10:30 local time (02:30 GMT)
Current time: 03:48 local, 19:48 GMT | Match begins in: 6:42
भोलि ... नेपाल बिरुद्ध मलेसिया ..... कसले मार्ला बाजी ??
************************************
डिभिजन-४ क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि नेपाल बिरुद्ध आयोजक मलेसिया भिड्दै छन , प्रतियोगितामा लगातार २ जित हात पारेर निकै बलियो देखिएको नेपाली टोलि भोलिको खेल पनि जितेर अफ्नो पकड मजबुत बनाउन चाहन्छ भने मलेसिया अफ्नो पहिलो जितको खोजिमा l
------
नेपालकै पूर्व कोच रोय डाएसको प्रशिक्षक रहेको मलेसिया भोलिको खेल जिती टप-२ मा पुग्ने अफ्नो सम्भावना जिवितै बनाउन चाहन्छ भने नेपाल भोलिको खेल पनि जिती अफ्नो सम्भावनालाई अझ बलियो बनाउन l
------
नेपाल बिरुद्ध मलेसियाले अहिले सम्म १ जित मात्र हँसिल गर्न सकेको छ , २००९ को एसिसि टि-२० मा १ पटक पराजित गरेको अघि पछि नेपाली टोलिले मलेसिया संग अहिले सम्म हार बेहोर्न परेको छैन l

Nepal squad

P Airee, P Baskota, A Bhattarai, BK Das, SP Gauchan, P Khadka*, SP Khakurel†, G Malla, AK Mandal, B Regmi, S Regmi, C Sawad, S Vesawkar, RK Vishwakarma


Malaysia squad

Ahmed Faiz, SK Alagaratnam*, Anwar Arudin, KH Durrani, Hassan Ghulam, R Madhavan, S Navaratnam, Nik Arifin, HB Ralalage, Rashid Ahad, Shafiq Sharif†, Shahrulnizam Yusof, Suharril Fetri, H Ullah Khan

आछु खाए बाच्छु खाए झुसे बारुलो...
मलेसिया लाई पनि तह लाउने हाम्रो बलिंग धारिलो...
हामी लाई ग्रुप लिडर हुन् कसैले रोक्दैन...
हाम्रो बिष्पोटिंग ब्याटिंग लाई कसैले छेक्दैन...
देखाउने छौ दुनियाँ लाई हामी को हौ भनेर...
चिनाउने छौ दुनियाँ लाई..हामी नेपाली हौ भनेर...जय पाथिभरा..जय जय जय !!!....Rudra Dhakal Nepali
BEST OF LUCK TO ALL NEPAL.....JAY NEPAL

No comments:

Post a Comment